ओली नेतृत्वको टिमलाई शानदार मतका साथ विजयी बनाउन प्रतिनिधिहरूलाई प्रदीप ज्ञवालीको अपिल
काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। केपी शर्मा ओलीको प्यानलबाट निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उम्मेदवारी बनाइएको थियो। तर, महासचिवमा दाबी गरेका उनले उपाध्यक्ष अस्वीकार गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। यसैबिच ज्ञवालीले अध्यक्ष