काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने काँग्रेसको सचिवालयले जनाएको छ ।
आजको बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।




















