चुरे संरक्षणमा अमूल्य योगदान दिनुस् : मन्त्री आले
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले राष्ट्रपति चुरे–तराई–मधेश संरक्षणमा विशेष योगदान दिन आग्रह गर्नुभएको छ । आज मन्न्त्रालयमा आयोजित राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई स्वागत गर्दै उहाँले पछिल्लो समय चुरे क्षेत्रमा विभिन्न काम तथा गतिविधिले दोहन भइरहेकाले त्यसको