सभापति देउवाद्वारा पेश गरिएका कागजपत्र संविधान विपरीत भएको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गर्नुभएका कागजपत्र संविधानविपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा बिहीबार पेश गर्नुभएको लिखित जवाफमा सो कुरा बताउनुभएको हो । सो कागजपत्रमा