सभामुख सापकोटाले जंगली पारा देखाए : गंगा चौधरी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले जबर्जस्ती संसद अगाडि बढाएर जंगली पारा देखाएको आरोप लगाउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर विधेयक अघि बढाउनुपर्नेमा सभामुखसमेत दलको निर्देशनमा