पार्टी एकताबाट मात्र बाँकी उपलब्धि हासिल गर्न सकिन्छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट मात्र बाँकी उपलब्धि हासिल गर्न सकिने बताउनुभएको छ । त्यसो हुनाले सबै नेता त्यसमा संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले पार्टी एकता अपरिहार्य रहेको र नेताहरूबीच नियमित छलफल, वार्ता भइरहेकाले चाँडै