सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच एमसीसीबारे छलफल
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अमेरिकी सहायता नियोग (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे केन्द्रित भएर छलफल गरेका छन् । आज सरकारी निवास बालुवाटारमा गठबन्धनका नेताहरुबीच छलफल भएको नेताहरुले बताएका छन् । चार दिने नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा