संविधान दिवस सन्दर्भ : हिजोका प्रतिबद्धताअनुसार आज नेताले काम गरेनन् : प्रजातन्त्र सेनानी भट्टराई
रामपुर । नेपालका राजनीतिक दल देशको विकासमा भन्दा कुर्सी र सत्तामा केन्द्रित भएको देख्दा प्रजातन्त्र सेनानी बुद्धिराज भट्टराईको मन कुँडिएको छ । रामपुर नगरपालिका–७ का ८४ वर्षीय भट्टराई दिनानुदिन सत्ताको खिचातानीमा रुमलिएको राजनीति देखेर खिन्न हुनुहुन्छ । “राणा शासन तथा