संसदमा एमालेको अवरोध कायमै, विपक्षीको नाराबाजीबीच विनियोजन विधेयक पास
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाको कामकारवाहीका विषयमा सदनमै प्रश्न उठाउँदै आएको नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको हो । बैठकको काम कारवाही सुरु भएसँगै