कांग्रेस कार्यकर्तालाई मन्त्रीले हातपात गरेपछि प्रकाशमान, शेखरलगायतका नेता धर्नामा
काठमाडौं । क्रियाशिल विवाद समाधान गर्नुपर्ने मागसहित धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा नारावाजीसहित बिरोध गरेका छन् । बिहीबार सानेपामा कांग्रेस संस्थापन इतर समूहको नेताहरुसहित कार्यकर्ताहरुले नारावाजीसहित बिरोध जनाएका हुन् । कांग्रेस सांसद अमरेशकुमार