सरकारले जानीबुझी जनतामा राजनीतिप्रति निराशा पैदा गर्न खोज्यो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले जानीबुझी जनतामा राजनीतिप्रति निराशाभाव पैदा गर्न खोजेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले यस्तो धारणा राख्नुभएको हो । दिउँसो पनि ग्रहण लाग्यो भने नहेर भन्ने