भक्तपुर क्षेत्र १ (क) मा कांग्रेस भडेल विजयी/सुजाताको १ मत मात्र
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन् भने