अध्यक्ष ओलीसँगको निर्णायक वार्तापछि ट¥यो नेपाल पक्षको राजीनामा
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको निर्णायक वार्ता सकारात्मक भएपछि पार्टी विभाजनबाट जोगिएकोे छ । बूढानीलकण्ठमा भएको वार्तामा सबै विवाद आपसमा बसेर कार्यदलमार्फत टुङ्गो लगाउँदै जाने समझदारी भएको नेता नेपालले सञ्चारकर्मीलाई