एमालेको विधान महाधिवेशनस्थल (फोटो फिचर)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको इतिहासमै पहिलो पटक विधान महाधिवेशन आयोजना हुन लागेको छ । आज (शुक्रबार) देखि तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय हलमा विधान महाधिवेशन हुन लागेको हो । महाधिवेशनस्थललाई झकिझकाउ बनाइएको छ । यो विधान