एमाले स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेका कारण स्थायी कमिटी बैठक स्थगन भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ । सो