प्रधानन्यायधीशलाई सर्वोच्च बारले भन्यो – ‘भागवण्डाको राजनीति न्यायपालिकामा ल्याए स्वीकार्य हुँदैन’
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका बेला सर्वोच्च बारले यो स्वीकार्य नहुने चेतावनी दिएको हो । प्रधानन्यायाधीश जबरासँग आज विहान पदाधिकारीसहित भेटपछि