एमालेको संसदीय दलको बैठक शुक्रबार
काठमाडौं । नेकपा एमालेको संसदीय दलको वैठक शुक्रबार बस्ने भएको छ । एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो । संसद पुनर्स्थापना भएसँगै नेता ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो ।