एमाले स्थायी कमिटी बैठक सुरु, नेपाल पक्ष अनुपस्थित
काठमाडौं । पार्टी अध्षक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकमा माधव नेपाल पक्षको उपस्थिति रहेको छैन । बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत