कांग्रेसमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यता विवाद नराम्रोसँग चर्किएको छ । क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा महाधिवेशन हुनेमा आशंका बढेको मात्र होइन अन्योल नै भएको छ । अहिले क्रियाशील सदस्यता विवादकै विषयलाई लिएर सानेपास्थित पार्टी