एमालेका २२ सांसदद्वारा देउवालाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उहाँको पक्षमा मतदान गर्नुभएको छ । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिनुभएको हो । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई