मन्त्रालय भागबण्डामै सत्ता गठबन्धनमा असन्तुष्टि चुलियो, मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा
काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ । बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको