मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत नलिने, आइतबार प्रस्तावमा मतदान हुने
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने हुनुभएको छ । प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ । यद्यपि