मन्त्रालय भागबन्डामा किचलो भएपछि सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सम्पन्न
काठमाडौं । माधव नेपाल पक्षसहित बालुवाटारमा बसेको सत्ता गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बसेको सो बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रालय भागबन्डामा किचलो भएपछि सो बैठक बिनानिष्कर्ष