न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भएको न्यायाधीश समाजको ठहर
काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भइसकेको ठहर गरेको छ । न्यायालयमा राजनीति हुँदा अहिलेको अवस्था निम्तिएको निष्कर्ष निकाल्दै समाजले अब अदालतमा राजनीतिलाई निषेध गर्न अभियानै चलाउनुपर्नेमा जोड दिएको हो । समाजका उपाध्यक्ष बाबुराम