प्रधानन्यायाधीशविरुद्धकाे आन्दाेलन : निकासबारे बारसँगै कानुन व्यवसायी पनि छैनन् स्पष्ट
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन, सर्वोच्च बार एसाेसिएसन, अन्य कानुन व्यवसायी संघसंगठनले न्यायपालिका जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरेका बेला जबराले राजीनामा नदिने बरु संवैधानिक