प्रभु साहले बनाए दुईजनालाई केन्द्रीय सदस्य, अध्यक्ष ओलीबाट शपथ ग्रहण
काठमाडौं । माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुईजनालाई एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ । आफूनिकट दुईजनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हव । शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा