भारतसँग औँला उठाएर प्रश्न गर्न सक्ने नेपालको एकमात्र नेता केपी ओली : डा. सूर्य पाठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. सूर्य पाठकले भारत सरकारसँग औँला उठाएर प्रश्न गर्न सक्ने नेपालको एकमात्र नेता केपी शर्मा ओली भएको बताउनुभएको छ । उहाँले एमाले अध्यक्ष ओलीबाहेक अरु कसैले पनि भारतसँग औँला उठाएर प्रश्न गर्न