राष्ट्रिय सभाको बैठक आज पनि बस्दै
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट विभिन्न प्रतिवेदन र विद्येयक छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।