माओवादीको केन्द्रीय समिति बैठक आजदेखि बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । आजको बैठकमा मुलुकको