अफगानिस्तानबाट नेपालीलाई अबिलम्ब स्वदेश फर्काउन सरकारसँग राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले अबिलम्ब स्वदेश फर्काउने व्यवस्था गर्न परमादेश सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा आइतबार संयुक्त विज्ञप्तिमा भनिएको छ ‘तालिबानी विद्रोहीको