कांग्रेसकै नेताहरुबाट अध्यादेशको विरोध, प्रधानमन्त्री देउवाको चर्को आलोचना
काठमाडौं । सर्वोच्चको परमादेशबाट बनेको सरकारले दल विभाजनलाई सहज हुने गरि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशतले नयाँ पार्टी दर्ता गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल कांग्रेसकै नेताहरुबाट विरोध शुरु भएको छ । केन्दीय सदस्य डा.