अदालतमा हुनसक्ने भ्रष्टाचारबारे संसदमा छलफल हुनुपर्छ : महेश बस्नेत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले अदालतमा हुनसक्ने विकृति, विसंगति र भ्रष्टाचारबारे संसदमा छलफल गर्नुपर्ने माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता बस्नेतले न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे