काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।
आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गर्नुभएको हो । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित हुनुभएको थियो ।