Margadarsan


  • एमाले महाधिवेशनमा भाजपाका डा‍. हर्षवर्धन र हरिश द्विवेदी सहभागी हुँदै

    मार्गदर्शन ९ मंसिर २०७८, बिहीबार

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा. हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुनुहुने भएको छ ।

    एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । सो महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको छ ।

    फेसबुक प्रतिक्रिया