काठमाडौं । माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुईजनालाई एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ ।
आफूनिकट दुईजनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हव ।
शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।