एमालेको विधान महाधिवेशनमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको आज दाेस्रो दिन केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यसपछि शुक्रबार