एमालेको १० वुँदे कार्यान्वयन कार्यदलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको १० वुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । उपाध्यक्ष भीम रावलको संयोजकत्वमा गठित कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट