इरानसँगको वार्तामा ट्रम्प असन्तुष्ट, पुनः सैन्य आक्रमणको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ । सम्झौता हुन नसके वासिङ्टनले पुनः सैन्य