जहाजमाथि गोली चलाएको दाबी गर्दै होर्मुज जलमार्ग बन्द गर्ने इरानी घोषणा
काठमाडौं । मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलघाँटीमा तनाव थप चुलिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अनधिकृत मार्ग प्रयोग गरेर जलघाँटी पार गर्न खोजेको एक जहाजमाथि चेतावनीस्वरूप गोली चलाएको दाबी गर्दै जलमार्ग अर्को सूचना नभएसम्मका लागि