अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको बिबिसीले जनाएको छ । सान