अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिँदै
दुबई । संयुक्त राज्य अमेरिका र इरानबिचको सैन्य तनाव थप चुलिएको छ । अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ । यसबीच