कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु
भारतको कर्नाटकस्थित बेलागावीमा फ्रिज विस्फोट भएर घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्। बजार प्रहरी चौकी क्षेत्रअन्तर्गत चावत गल्लीमा मंगलबार बिहान भएको घटनामा भारती धामोने (५०), शारदा धामोने (४५), गंगा