इजराइलद्वारा लेबननमा भीषण हमला, २५० जनाको मृत्यु, ११ सय बढी घाइते
काठमाडौं । इजराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ। गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबेगर नै इसराइलले भीषण हमला गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आक्रमणमा २५० जना भन्दा बढीको मृत्यु भएको र ११ सयभन्दा बढी घाइते भएको भनेर समाचार लेखेको