हर्मुज अमेरिकाको पूर्ण नियन्त्रण छः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन् उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त क्षेत्र अमेरिकाको निगरानीमा रहेको बताएका हुन् । उनले इरानभित्र नेतृत्व र नीतिगत