इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तटीय सहर सुलाबेसी टापुको उत्तरपूर्वी किनारमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको सानो लहर देखिए पनि पछि चेतावनी हटाइएको छ। भूकम्पपछिको क्षतिको विवरण भने आइसकेको