भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले हटायो क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध
एएफपी । भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए । समाचारअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनीकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ,