अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएका छन् । उनले आफ्नै सामाजिक सञ्जालमा लेखेका छन्, “सबैभन्दा ठुलो पावर प्लान्टदेखि सुरु गरेर सबै