गाजामा इजरायली सेना निर्मम बन्दै, एकै दिन राहत माग्ने ९३ जना मारिए
काठमाडौँ । राहतको लागि लाइनमा बसेकामाथि इजरायली सेनाले आक्रमण गर्दा एकै दिन गाजामा कयौं मारिएका छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार धेरै बालबालिका भोकमरीकै कारण ज्यान गुमाउने अवस्थामा पुगिसकेका छन्। गाजाको नागरिक रक्षा निकायका अनुसार आइतबार कुल ९३ जनाको ज्यान लिइएको