कतारमा इरानी आक्रमण, औद्योगिक क्षेत्रमा क्षति
काठमाडौँ । इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा क्षति भएको छ । बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको इजरायली हमलाको बदला लिन इरानले यो आक्रमण गरेको हो।