केही छिनको वर्षाले काठमाडौँका सडक डुबानमा, यातायात र यात्रुलाई सास्ती
काठमाडौं । बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडक डुवानमा परेको छ । बर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोरलगायतका बिभिन्न स्थानका सडक डुवानमा परेको हो । बर्षाका कारण सबैभन्दा बढि व्यस्त रहने माइतीघर सडक डुवानमा परेको छ । माइतीघर